‘आ बाट आमा’ले कमायो साढे १२ करोड
फिल्म । चलचित्र विकास बोर्डले हाल प्रदर्शनरत नेपाली फिल्महरूको व्यावसायिक विवरण सार्वजनिक गरेको छ। बोर्डअन्तर्गत रहेको ‘सिनेपा @ बक्सअफिस’ले प्रदर्शनरत नेपाली फिल्महरूको फागुन २३ गते शनिबारसम्मको कारोबारसम्बन्धी विवरण सोमबार सार्वजनिक …
पुरा पढ्नुहोस्