बाल प्रतिभाको खोजीमा सर्वनाम थिएटर
रङ्गमंच । नेपाली रंगमञ्चको अग्रणी संस्था सर्वनाम थिएटरले बालबालिकामा रहेको अभिनय प्रतिभाको पहिचान, विकास र प्रवर्द्धन गर्ने उद्देश्यले ‘म पनि एक्टर’ राष्ट्रव्यापी बाल अभिनय प्रतियोगिता घोषणा गरेको छ । प्रतियोगितामा …
पुरा पढ्नुहोस्