कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्र, मधु र विनोद विजयी

देश । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य विजयी भएका छन् । …

पुरा पढ्नुहोस्

नगरकोटमा चारदिने ‘चङ्गा चेट’ हुँदै

देश । दसैँको पूर्वसन्ध्यामा नगरकोटमा असोज २८ देखि ३१ गतेसम्म चारदिने ‘चङ्गा चेट’ प्रि-दसैँ उत्सव आयोजना हुने भएको छ। केही वर्षदेखि रोकिएको नगरकोटको चङ्गा उडाउने परम्परालाई निरन्तरता दिँदै यस वर्षदेखि …

पुरा पढ्नुहोस्

युवा महिला केन्द्रीय सदस्य पदमा शर्मिलाले दिईन् उम्मेदवारी

देश । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सर्लाही क्षेत्र नम्बर १ मा सम्पन्न क्षेत्रीय अधिवेशनबाट सर्वाधिक मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेकी फिल्म निर्मात्री तथा समाजसेवी शर्मिला थापा गुरुङले केन्द्रीय सदस्य पदमा …

पुरा पढ्नुहोस्

मधेसका युवा नेता रघुवीर कार्कीले दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

देश । नेपाली कांग्रेसका युवा नेता रघुवीर कार्कीले कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य (मधेस खुलातर्फ) उम्मेदवारी दर्ता गराएका छन् । कार्कीले मंगलबार केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्। …

पुरा पढ्नुहोस्

बदलिएको कांग्रेसले देश बदल्छ : गगन थापा

देश । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि बदल्न सक्छ भन्ने विश्वासका साथ १५औँ महाधिवेशनबाट नयाँ ऊर्जा र संकल्प लिएर बाहिरिनुपर्ने बताएका छन् । कांग्रेसको १५औँ महाधिवेशन …

पुरा पढ्नुहोस्

सर्लाही-४ बाट कांग्रेस युवा नेता रघुवीर कार्की सर्वसम्मत महाधिवेशन प्रतिनिधि

देश । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ मा सम्पन्न क्षेत्रीय अधिवेशनबाट कांग्रेस युवा नेता रघुवीर कार्की केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका छन् । कार्की सर्लाहीबाट दोस्रो …

पुरा पढ्नुहोस्

सर्वाधिक मत ल्याउदै शर्मिला बनिन् नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि

देश । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सर्लाही क्षेत्र नम्बर १ मा सम्पन्न क्षेत्रीय अधिवेशनबाट फिल्म निर्मात्री तथा समाजसेवी शर्मिला थापा सर्वाधिक मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन्। सहमतिको प्रयास …

पुरा पढ्नुहोस्

‘हिमालय फुटसल गोल्ड कप २०८३’ को उपाधि मेन्टेन एफसीलाई

खेलकुद । तेस्रो संस्करणको ‘हिमालय फुटसल गोल्ड कप २०८३’को उपाधि मेन्टेन एफसीले जितेको छ। राजधानीमा सम्पन्न फाइनलमा भोटे एफसीलाई पेनाल्टी सुटआउटमा ३–२ गोलअन्तरले पराजित गर्दै मेन्टेन एफसीले उपाधि जितेको हो। …

पुरा पढ्नुहोस्

‘डान्स विथ रुपेश, ग्लोबल डान्स स्टुडियो’ को भव्य उद्घाटन

विदेश । अमेरिकाको ओहायोस्थित फेयरफिल्डमा गत आइतबार ‘डान्स विथ रुपेश, ग्लोबल डान्स स्टुडियो’को भव्य उद्घाटन सम्पन्न भएको छ । नेपाली कला, संस्कृति तथा नृत्यको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने …

पुरा पढ्नुहोस्

रसुवा बाढी प्रभावितको पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह

देश । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग आज प्रधानमन्त्री तथा …

पुरा पढ्नुहोस्