कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्यो
देश । नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवारका रूपमा घोषणा गरेको छ । शुक्रबार बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा …
पुरा पढ्नुहोस्