सिक्किममा नेपथ्यको कन्सर्ट
सङ्गीत । आगामी अक्टोबर ३१ मा सिक्किमको गान्तोकस्थित पाल्जोर स्टेडियममा आयोजना हुन लागेको ‘नेपथ्य लाइभ इन सिक्किमः लेट्स गेट लाउडः सेलिब्रेट सिक्किम’मा सञ्जित खरेल चिफ पेट्रोनका रूपमा रहने भएका छन्। …
पुरा पढ्नुहोस्सङ्गीत । आगामी अक्टोबर ३१ मा सिक्किमको गान्तोकस्थित पाल्जोर स्टेडियममा आयोजना हुन लागेको ‘नेपथ्य लाइभ इन सिक्किमः लेट्स गेट लाउडः सेलिब्रेट सिक्किम’मा सञ्जित खरेल चिफ पेट्रोनका रूपमा रहने भएका छन्। …
पुरा पढ्नुहोस्सङ्गीत । गायक तथा सङ्गीतकार कमल खत्रीको नयाँ गीत ‘यो आँखामा’ सार्वजनिक भएको छ । शालु श्रेष्ठको शब्द रचना रहेको यस गीतमा स्वयम् कमल खत्रीको सङ्गीत रहेको छ। गीतमा कमललाई …
पुरा पढ्नुहोस्सङ्गीत । ख्यातिप्राप्त गायिका तथा संगीतकार मिरा राणाको एकल सांगीतिक साँझ आइतबार राजधानीमा सम्पन्न भएको छ। ६ दशक लामो सांगीतिक यात्राका लोकप्रिय गीत प्रस्तुत गर्दै ७४ वर्षीया राणाले आफ्नो सांगीतिक …
पुरा पढ्नुहोस्सङ्गीत । हरितालिका तीजलाई लक्षित गर्दै गायिका शुष्मा गुरुङको नयाँ तीज गीत ‘छड्के तिलहरी’ सार्वजनिक भएको छ। फिल्म निर्माणमा सक्रिय रहँदै आएकी गुरुङले पहिलोपटक आफ्नै स्वरमा तीज गीत सार्वजनिक गरेकी …
पुरा पढ्नुहोस्सङ्गीत । गायिका समीक्षा अधिकारी र गायक मानस राजको स्वर रागेको नयाँ तीज गीत ‘यसपालीको तीज बरै मेलबर्नमा’ सार्वजनिक भएको छ । गायक मानस राजको सङ्गीत तथा डा कृष्णहरि बरालको …
पुरा पढ्नुहोस्फिल्म । नेपालमा आएको विनाशकारी बाढीले निम्त्याएको संकट अझै सामान्य अवस्थामा फर्किन सकेको छैन । बाढी गएको १२ दिन बितिसक्दा पनि प्रभावित क्षेत्रका नागरिकको अवस्था दयनीय रहेको भन्दै बलिउड अभिनेत्री …
पुरा पढ्नुहोस्सङ्गीत । गायिका नीशा सुनारले हरितालिका तीजको अवसर पारेर नयाँ तीज गीत ‘लाली लपक्कै सारी सपक्कै’ सार्वजनिक गरेकी छन् । नीशा सुनार र प्रकाश सपुतको स्वर रहेको गीतमा प्रकाश सपुतकै …
पुरा पढ्नुहोस्सङ्गीत । प्रेम, भावना र सम्बन्धको कथालाई प्रस्तुत गरिएको नयाँ नेपाली म्युजिक भिडियो ‘मायालु’ सार्वजनिक भएको छ। युनिक प्रोडक्सनको प्रस्तुति रहेको भिडियोमा सुदीप चापागाईं, कञ्चन परियार र राहुल शाहको अभिनय …
पुरा पढ्नुहोस्सङ्गीत । गायिका समीक्षा अधिकारीले आउँदो तीजलाई लक्षित गर्दै कृष्णाष्टमीको अवसर पारेर नयाँ तीज गीत ‘यसपालीको तीज बरै मेलबर्नमा’ ल्याएकी छिन् । गायक मानस राजको सङ्गीत तथा डा कृष्णहरि बरालको …
पुरा पढ्नुहोस्सङ्गीत । गायिका रचना रिमालले तीजको अवसरमा अस्ट्रेलियाका विभिन्न सहरमा आयोजना गरिएका आफ्ना सबै सांगीतिक कार्यक्रम रद्द भएको जानकारी दिएकी छन् । कार्यक्रम रद्द भएपछि आफू स्वदेश फर्किन लागेको उनले …
पुरा पढ्नुहोस्