लेडी गागाको नि:शुल्क कन्सर्टले रियो शहरलाई १०० मिलियन डलरको आम्दानी
सङ्गीत । विश्वप्रसिद्ध पपस्टार लेडी गागाले गत शनिबार ब्राजिलको रियो दि जेनेरियोस्थित ऐतिहासिक कोपाकाबाना बीचमा नि:शुल्क कन्सर्ट आयोजना गरिन्, जुन उनको करिअरकै सबैभन्दा ठूलो कन्सर्ट बनेको छ । शहर प्रशासनका …
पुरा पढ्नुहोस्