शुष्माले ल्याइन तीज गीत ‘छड्के तिलहरी’
सङ्गीत । हरितालिका तीजलाई लक्षित गर्दै गायिका शुष्मा गुरुङको नयाँ तीज गीत ‘छड्के तिलहरी’ सार्वजनिक भएको छ। फिल्म निर्माणमा सक्रिय रहँदै आएकी गुरुङले पहिलोपटक आफ्नै स्वरमा तीज गीत सार्वजनिक गरेकी …
पुरा पढ्नुहोस्