‘म हुँ सृष्टिको फक्ताङलुङ’ मार्फत मौसमीको कमब्याक
सङ्गीत । अभिनेत्री मौसमी मल्ल लामो समयपछि ‘म हुँ सृष्टिको फक्ताङलुङ’ बोलको गीतको भिडियोमार्फत दर्शकमाझ फर्किएकी छन् । गायिका नीता आचार्यको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएसँगै मौसमीको कमब्याक भएको …
पुरा पढ्नुहोस्