महापुरुषको दोस्रो गीत ‘बेमौसमी’ सार्वजनिक
फिल्म । आउँदो कार्तिक ११ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘महापुरुष’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ‘बेमौसमी मौसम पनि’ गीतमा हरिवंश आचार्य …
पुरा पढ्नुहोस्