विदेशी मदिरा आयात गर्न पाइने
देश । नेपाल सरकारले विदेशी मदिरा आयातमा लगाएको बन्देज फुकुवा गरेको छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले आयात खुल्ला गर्ने …
पुरा पढ्नुहोस्