भुवनलाई ‘महानायक’ बन्ने अवसर
प्रदीप कार्की भुवन केसी नेपाली फिल्मको सर्वोच्च संस्था मानिने चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा नियुक्त भएका छन्। उनले दोस्रो पटकको प्रयासमा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष बन्ने सपना पुरा गरेका हुन् …
पुरा पढ्नुहोस्