यसकारण रामबाबुले बनाए ‘कबड्डी ५’

फिल्म ।‘द फाइनल म्याच’ भन्दै टुंग्याइएको काजीको कथा फेरि अघि बढाउँदै निर्देशक रामबाबु गुरुङले ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ निर्माण गरेका छन् । यसपटक प्रेमसँगै काजीको व्यावहारिक जीवन, पात्रहरूको …

पुरा पढ्नुहोस्

रङ्गमञ्च फिल्मसम्म पुग्ने भर्‍याङ होइन : सरोज खनाल

फिल्म । अभिनेता सरोज खनाल रङ्गमञ्च र फिल्मका लागि परिचित नाम हुन् । तीन दशकभन्दा लामो अभिनय यात्रामा उनले ३० भन्दा बढी नाटक र सयभन्दा बढी फिल्ममा काम गरिसकेका छन् …

पुरा पढ्नुहोस्

तीज : नयाँ गीतमा आधुनिकता, हराउँदै मौलिकता

भेषराज कार्की । महिलाहरुले दिल खोलेर गाउने र नाच्ने सप्तरङ्गी पर्वको रुपमा तीजलाई बुझिन्छ । नाग पञ्चमीदेखि पञ्चमीसम्म तीज गीत गाउने प्रचलन छ । उत्पीडन, ज्यादतीलाई उनेर वर्षभर भोगेका दुःख, …

पुरा पढ्नुहोस्

‘मञ्च छुटेको हो, रंगमञ्च कहिल्यै छाडेको छैन’

फिल्म । भोजपुरको खावा गाउँबाट लाहुरे बन्ने उद्देश्यले काठमाडौं आएका दयाहाङ राई अहिले रंगमञ्च र फिल्मका परिचित अभिनेता बनिसकेका छन् । काठमाडौं आएपछि साहित्यकारसँगको संगत र साहित्यप्रतिको आकर्षणले लाहुर जाने …

पुरा पढ्नुहोस्

‘अमर प्रेम कथानकमा काम गर्ने इच्छा छ’

फिल्म । अभिनेता गौरव विष्ट पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा व्यस्त र सम्भावनाशील अभिनेताका रूपमा अगाडि बढिरहेका छन् । ‘परस्त्री’बाट अभिनय यात्रा सुरु गरेका विष्टले ‘पीताम्बर’, ‘के घर के डेरा’, …

पुरा पढ्नुहोस्

एक्सन स्टारको सङ्घर्ष

फिल्म । अभिनेता निखिल उप्रेती नेपाली फिल्म उद्योगमा ‘एक्सन स्टार’ का रूपमा स्थापित छन् । उनले डेब्यु फिल्म ‘पिँजडा’ मै साततले भवनबाट हाम फालेर दर्शकलाई चकित बनाएका थिए । त्यो …

पुरा पढ्नुहोस्

जब ‘आइम्यास’ मा देखाईयो ‘गोर्खा वारियर’

भेषराज कार्की फिल्म । आधुनिक चलचित्र भवनका लागि विकसित गरिएको अत्याधुनिक प्रदर्शन प्रणाली ‘आइम्याक्स’ हो। साधारणभन्दा धेरै ठूलो पर्दा, उच्च रेजोल्युसनका ‘क्यामेरा र प्रोजेक्सन’, शक्तिशाली ध्वनि प्रणाली तथा उत्कृष्ट चित्र …

पुरा पढ्नुहोस्

गुरुङ समुदायका लागि ‘रिमै’ किन खास छ ?

फिल्म । पछिल्लो समय नेपालमा विभिन्न जातजातिका संस्कृतिमा आधारित फिल्म बन्ने क्रम बढेको छ । लिम्बू संस्कृतिमा ‘जारी’, राई संस्कृतिमा ‘गाउँ आएको बाटो’, मगर संस्कृतिमा ‘घर ज्वाइँ’, शेर्पा संस्कृतिमा ‘कार्साङ’ …

पुरा पढ्नुहोस्

‘नेपालमै काम गर्ने योजना बनाएकी थिएँ’

फिल्म । अभिनेत्री मिरुना मगरले बेलायतमा हुर्किए पनि नेपालमै फर्केर काम गर्ने इच्छा रहेको बताएकी छन् । हालै काठमाडौँमा आयोजित एक अन्तरक्रियामा उनले आफ्नी आमा नेपाली रङ्गमञ्चसँग जोडिएकोले सानैदेखि कला …

पुरा पढ्नुहोस्

समय पाएँ भने क्यारेक्टर बलियो बनाउँछु : सौगात मल्ल

फिल्म । अभिनेता सौगात मल्ल अभिनयमा अब्बल कलाकार हुन् । उनले पात्रलाई बाच्ने गरेको प्रतिक्रिया दर्शकबाट पाउने गरेका छन् । जुनसुकै भूमिकामा आफूलाई प्रस्तुत गर्न सक्ने अभिनय मल्लले समय पाउँदा …

पुरा पढ्नुहोस्