विजय मल्लको ‘अनुराधा’मा आधारित फिल्म बनाउँदै प्रदीप
फिल्म । निर्माता प्रदीपकुमार उदयले साहित्यकार विजय मल्लको बहुचर्चित उपन्यास ‘अनुराधा’मा आधारित फिल्म निर्माण गर्ने घोषणा गरेका छन् । फिल्मको निर्देशन ऋषि लामिछानेले गर्नेछन् भने पटकथा सामीप्यराज तिमल्सेनाले लेख्नेछन्। निर्माण …
पुरा पढ्नुहोस्