स्पोटिफाईका निःशुल्क प्रयोगकर्ताका लागि नयाँ सुविधा

सङ्गीत । विश्वप्रसिद्ध अडियो प्लाटफर्म स्पोटिफाईले निःशुल्क प्रयोगकर्ताका लागि नयाँ सुविधाहरू ल्याएको छ । यसअघि सशुल्क (प्रिमियम) प्रयोगकर्ताहरूलाई मात्र उपलब्ध हुने धेरै फिचरहरू अब निःशुल्क प्रयोगकर्ताहरूले पनि प्रयोग गर्न सक्नेछन् …

पुरा पढ्नुहोस्

सज्जनराजले गरे सांगीतिक टुरहरू स्थगित

सङ्गीत । गायक सज्जनराज वैद्य र उनको ब्याण्डले देशको वर्तमान राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै देश तथा विदेशका सबै सांगीतिक टुरहरू स्थगित गर्ने घोषणा गरेका छन् । शुक्रबार जारी गरेको विज्ञप्तिमा …

पुरा पढ्नुहोस्

मेरो आत्मसम्मान र देशप्रेम कसैले खरानी बनाउन सक्दैन : कोमल वली

सङ्गीत । गायिका कोमल वलीले आफ्नो आत्मसम्मान र देशप्रतिको माया कसैले खरानी बनाउन नसक्ने बताएकी छन् । जेनजी आन्दोलनको आवरणमा आफ्नो सपना, पसिना र आँसुमाथि खरानी बनाउनेहरूलाई कहिल्यै भलो नहुने …

पुरा पढ्नुहोस्

अनुजको स्वरमा ‘टाढा नजाउ’ सार्वजनिक

फिल्म । गायक अनुज लामाको स्वरमा रहेको नयाँ गीत ‘टाढा नजाउ’ सार्वजनिक गरिएको छ। अनुजकै संगीतमा तयार भएको यो गीतको शब्द अरुणा रुम्बाले लेखेकी छन् । निरोज लामाले एरेन्जमेन्ट र …

पुरा पढ्नुहोस्

यश कुमारले ल्याए ‘हल्का हल्का’

सङ्गीत । गायक यश कुमारको नयाँ गीत ‘हल्का हल्का’को म्युजिकल फिल्मको रूपमा तयार पारिएको भिडियो सोमबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत सार्वजनिक गरिएको छ । कार्यक्रममा वरिष्ठ फिल्म निर्देशक तुलसी घिमिरे …

पुरा पढ्नुहोस्

नेपथ्यको गीतमा नाचे नेपाली

सङ्गीत । नेपाली साङ्गीतिक ब्याण्ड नेपथ्यले डेनमार्कको राजधानी कोपनहेगनमा भव्य कन्सर्ट सम्पन्न गरेको छ । डेनमार्कको ऐतिहासिक पुलेन हलमा शनिबार आयोजित कन्सर्टमा नेपथ्यले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दै दर्शकलाई मन्त्रमुग्ध …

पुरा पढ्नुहोस्

आशिर्वादलाई सनिशा भन्दैछिन् ‘भो नबोलाउ मलाई’

सङ्गीत । सनिशा भट्टराई र आशिर्वाद क्षेत्री अभिनित गीत ‘भो नबोलाउ मलाई’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा …

पुरा पढ्नुहोस्

सङ्गीतकार शान्तिराम राईको एकल साङ्गीतिक साँझ आयोजना हुँदै

सङ्गीत । खोटाङ कलाकार समाजको आयोजनामा सङ्गीतकार, गायक तथा लेखक प्राज्ञ शान्तिराम राईको एकल साङ्गीतिक साँझ आगामी मङ्सिर १३ गते काठमाडौँमा हुने भएको छ । समाजका अध्यक्ष रूपकुमार राईले यो …

पुरा पढ्नुहोस्

कैलाश पर्वतको काखमा ‘जय जय शङ्कर’

सङ्गीत । गायक सुगम पोखरेलको स्वरमा सजिएको भगवान् महादेवप्रति समर्पित भक्ति गीत ‘जय जय शङ्कर’ सार्वजनिक फ़रिएको छ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीको …

पुरा पढ्नुहोस्

असोज ३ मा ‘पलक मुचाल लाइभ इन नेपाल’ हुँदै

सङ्गीत । भारतीय गायिका पलक मुचालले पहिलोपटक नेपालमा प्रस्तुति दिने भएकी छन् । आगामी असोज ३ मा काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘पलक मुचाल लाइभ इन नेपाल’ कन्सर्टमा उनले आफ्ना लोकप्रिय गीतहरू …

पुरा पढ्नुहोस्