‘तीज विशेष नारी सम्मान-२०८२’ सम्पन्न
फिल्म । उपमा सञ्चार प्रा.लि. र तेज नेपाल मल्टिमिडिया प्रा.लि.को संयुक्त आयोजनामा राजधानीको फिल्म विकास बोर्डमा आयोजित ‘तीज विशेष नारी सम्मान तथा सांस्कृतिक कार्यक्रम–२०८२’ मा विभिन्न क्षेत्रका नारी व्यक्तित्व सम्मानित …
पुरा पढ्नुहोस्