काठमाडौंमा पहिलो ‘हिमालयन फुटसल प्रतियोगिता’ सम्पन्न
देश । काठमाडौंमा सम्पन्न पहिलो ‘हिमालयन फुटसल प्रतियोगिता’को उपाधि क्रिजल फुटबल क्लबले जितेको छ । फाइनलमा टिकापुर ग्रिनसिटी फुटबल क्लबलाई ४-१ गोल अन्तरले पराजीत गर्दै क्रिजलले उपाधि जितेको हो । …
पुरा पढ्नुहोस्