छिरिङले राष्ट्रपति पौडेलबाट पाइन् गिनिज बुकको प्रमाणपत्र

देश । सोलुखुम्बुको कालापत्थरमा सर्वाधिक उचाईमा नृत्यको रेकर्ड राख्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएकी कोरियोग्राफर छिरिङ शेर्पाले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’को प्रमाणपत्र …

पुरा पढ्नुहोस्

एमआरआरको ७औ संस्करणको फुटसल विजेता बन्यो ललितपुर

देश । झापाको बिर्तामोडमा हिजो सम्पन्न भएको एमआरआरको ७औ संस्करणको फुटसल प्रतियोगितामा ललितपुर विजेता बनेको छ । १६ समुहको सहभागिता रहेको प्रतियोगितालाई सन् २०१८ बाट युवाहरुको समुह मेन्ज रुम रिलोडेडले …

पुरा पढ्नुहोस्

हेटौडामा पाचौँ जर्नालिज्म अवार्ड सम्पन्न

देश । ‘हेटौडा जर्नालिज्म अवार्ड’ को पाचौँ संस्करण सम्पन्न भएको छ । गत शनिवार हेटौडामा भव्य कार्यक्रमको आयोजना गर्दै सम्पन्न समारोहमा विभिन्न दश विधामा कार्यरत पत्रकारलाई पुरस्कृत गर्नुकासाथै सञ्चार गृह …

पुरा पढ्नुहोस्

दुई दिने ‘साहित्यिक–सांस्कृतिक महोत्सव’ हुँदै

देश । बुढानीलकण्ठ नगरपालिकामा ‘बुढानीलकण्ठ साहित्यिक सांस्कृतिक महोत्सव २०८०’ आयोजना हुने भएको छ । बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा फागुन ११ र १२ गते दुई दिने महोत्सव हुने भएको हो । साहित्यकार …

पुरा पढ्नुहोस्

हरिलाई हाफ म्याराथनकाे उपाधि

देश । नेपालका धावक हरि रिमालले हङकङमा सम्पन्न चाइना काेस्ट म्याराथनअन्तर्गत हाफ म्याराथनकाे उपाधि उचालेका छन् । रिमाल याे प्रतिस्पर्धामा स्वर्ण जित्ने प्रथम नेपाली धावक बन्दै ईतिहास रचेका छन् । …

पुरा पढ्नुहोस्

‘एसिड आक्रमण गर्नेलाई कारवाही गर्ने कानून अझैँ कडा बनाउन पहल गर्छु’ : अध्यक्ष ओली

देश । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली एसिड आक्रमण गर्नेलाई कानून बनाएर कडा भन्दा कडा कारवाही गर्नुपर्नेमा आफू स्पष्ट रहेको बताए ।एसिड आक्रमण घटनाका पीडितको कथावस्तुमा निर्माण हुन लागेको …

पुरा पढ्नुहोस्

‘बालबालिकाको क्षेत्रमा संवेदनशील छौँ’ : नगरप्रमुख दाहाल

देश । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बालबालिकाको क्षेत्रमा भरतपुर महानगरपालिका संवेदनशील रहेको बताउनुभएको छ । प्रहरी नागरिक साझेदारी अभियान नेपालको भरतपुर–५ मा शनिबार आयोजित दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनलाई …

पुरा पढ्नुहोस्

‘बारा जिल्लाले सम्भावना बोकेको छ’ : अर्थमन्त्री डा. महत

बारा । अर्थमन्त्री डा. प्रकाशशरण महतले बारा जिल्लाको अथाह सम्भावना रहेको, तर त्यो सम्भावनाअनुसार काम नभएको बताएका छन् । महागढीमाई नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री महतले …

पुरा पढ्नुहोस्

नेपाल फर्किए ‘वर्ल्ड राइजिङ स्टार २०२४’विजेता लोयाङ

देश । जर्जियामा भएको बालबालिकाको प्रतियोगिता ‘वर्ल्ड राइजिङ स्टार २०२४’मा नेपाली प्रतियोगी लोयाङ शेर्पाले शीर्ष उपाधि जितेका छन् । कपनको त्रिज्योति स्कुलमा कक्षा ७ मा अध्ययनरत लोयाङले ४० देशका बालबालिकालाई …

पुरा पढ्नुहोस्

गीताको ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण

देश । सञ्चारकर्मी गीता अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण गरिएको छ । सोमबार काठमाडौंमा मिलाप पब्लिकेशनको आयोजनमा एक विशेष समारोहबीच उक्त कृतिको लोकार्पण गरिएको हो । वरिष्ठ साहित्यकार कथाकार …

पुरा पढ्नुहोस्