आठ विधामा इञ्जिनियरहरूलाई पुरस्कृत गरिँदै
देश । नेपाल इञ्जिनियर्स एसाेसियसनले इञ्जिनियर दिवसकाे अवसर पारेर ८ विधामा उत्कृष्ट इञ्जिनियरहरूलाई सम्मान एवं पुरस्कृत गर्ने भएकाे छ । आफ्नाे विधाबाट देशका लागि याेगदान गर्ने इञ्जिनियरहरूकाे मूल्यांकनका लागि सम्मान …
पुरा पढ्नुहोस्