अबिषेक, खुसी र प्रमोदलाई लिएर ‘पच्चीस पच्चीस’ निर्माण घोषणा
फिल्म । नयाँ नेपाली फिल्म ‘पच्चीस पच्चीस’ को औपचारिक घोषणा गरिएको छ । घोषणा गर्न आयोजित कार्यक्रममा कर्ण इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको शीर्षक, निर्माण टिम र मुख्य कलाकार सार्वजनिक …
पुरा पढ्नुहोस्