फिल्ली क्याफेमा ‘बलिउड नाइट’
देश । नयाँ वर्षको उपलक्षमा ‘बलिउड नाइट’ हुने भएको छ । साथीसँगीहरुको भेटघाटसँगै पारिवारिक जमघट, अफिसियल मिटिङ होस् या व्यावसायिक भेटघाट नै किन नहोस्, त्यसका एउटा अनिवार्य हिस्सा जस्तै बनेको …
पुरा पढ्नुहोस्देश । नयाँ वर्षको उपलक्षमा ‘बलिउड नाइट’ हुने भएको छ । साथीसँगीहरुको भेटघाटसँगै पारिवारिक जमघट, अफिसियल मिटिङ होस् या व्यावसायिक भेटघाट नै किन नहोस्, त्यसका एउटा अनिवार्य हिस्सा जस्तै बनेको …
पुरा पढ्नुहोस्विदेश । मलेसियामा ‘मिलाप अन्तर्क्रिया, सम्मान एवं सांगीतिक साँझ’ सम्पन्न भएको छ । मलेसियाको होटल ग्राण्ड कन्टिनेन्टलमा आइतबार एक भव्य सामारोहबीच नेपाली राजदूतावास मलेसियाका प्रथम सचिव बलिराम धामीको प्रमुख अतिथ्यतामा …
पुरा पढ्नुहोस्देश । अभिनेत्री दिव्या रायमाझी प्रोफाइल इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीको व्यवसायिक दूतमा नियुक्त भएकी छन् । आइतबार नेपाल हाउसमा आयोजना गरिएको एक समारोहमा उनले कन्सल्टेन्सीसँग लिखित सम्झौता गरेकी हुन् । रायमाझीसहित …
पुरा पढ्नुहोस्विदेश । मेघ सुवेदी व्यवसायी तथा सामाजिक अभियन्ताका रूपमा परिचित नाम हुन् । केही म्युजिक भिडियोमा मोडलिङ गर्नुका साथै केही गीतसमेत लेखेका सुवेदी १६ वर्षअघि सन् २००७ मा उज्ज्वल भविष्यको …
पुरा पढ्नुहोस्देश । नेशनल इभेन्ट म्यानेजमेन्ट एशोसिएसनको प्रथम अधिवेशनले नेक्स्ट मोडल एजेन्सीका सञ्चालक रवि धमलाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । एशोसिएसनकी संस्थापक अध्यक्ष तथा नेप्लिज फेशन होमकी …
पुरा पढ्नुहोस्सिड्नी । शैक्षिक परामर्शदाताको रूपमा नेपाल र अस्ट्रेलियाबाट कार्य गर्दै आइरहेको बाबा एजुकेसन कन्सलटेन्सीले होलीलाई लक्षित गर्दै सांगीतिक कार्यक्रम गर्ने भएको छ । ‘बाबा होली मेला’ नाम दिईएको कन्सर्ट आउँदो …
पुरा पढ्नुहोस्फिल्म । आइटी पढिरहेका विद्यार्थीलाई लक्षित गर्दै काठमाडौँमा ‘डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी आइटी रोजगार मेला २०२५’ को आयोजना गरिएको छ । सिफलमा रहेको डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजीले आयोजना गरेको उक्त …
पुरा पढ्नुहोस्विदेश । संयुक्तराज्य अमेरिकास्थित वासिङ्टन डिसीमा झापालीहरूको संस्था झापालीहरूको चौथो क्षेत्रीय झापाली (अन्तर्राष्ट्रिय) सम्मेलन हुने भएको छ । आगामी सन् २०२५ को अप्रिल ११ र १२ मा हुने सम्मेलनमा अष्ट्रेलिया, …
पुरा पढ्नुहोस्देश । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले महिलालाई सामाजिक सञ्जालमा जथाभावी बोल्न या दुर्व्यवहार गर्ने घटनामा छानविनमा आवश्यक समन्वय गर्ने बताएकी छिन् । हालै गायक कुमा सागरको गाउने शैलीको …
पुरा पढ्नुहोस्देश । हास्य कलाकार केदार प्रसाद घिमिरे ( माग्ने बुढा ) र सितादेवी तिमल्सेना (चन्द्रमुखी ) अष्ट्रेलियाको फिनकनेक्स फाईनान्सियलको ब्राण्ड एम्बेसडरका रूपमा नियुक्त भएका छन । कम्पनीले घिमिरे दम्पतिलाई बुधबार …
पुरा पढ्नुहोस्