मोनालिसा भइन् भाइरल

फिल्म । भोजपुरी फिल्मकि एक्ट्रेस मोनालिसा बेलाबखतमा चर्चामा आउने गर्छिन् । फिल्ममा दिने ग्लामर दृश्यका कारण चर्चामा आउने मोनालिसा पछिल्लो समय भने आफ्न इन्स्टाग्राममा सार्वजनिक गरेको तस्वीरका कारण चर्चामा छिन् । उनले आफुले बाथटवमा नुहाउदै गरेको ग्लामर फोयो पोस्ट गरेकी छिन् । उनले पोस्ट गरेको तस्वीरलाई फ्यानले हट र सेक्सी भन्दै कमेन्ट गरिरहेका छन् ।

तस्वीर सोसल मिडियामा भाइरल झैँ छ । त्यसो त मोनालिसा पछिल्लो समय बिग बोसमा सहभागी भएर पनि चर्चामा आएकी थिइन् । उनि भोजपुरी फिल्मनगरीकी ब्यस्त एक्ट्रेसमा पर्छिन् । उनको वास्तविक नाम भने अंतरा विश्वास हो तर उनि मोनालिसाको नामले परिचित छिन् ।

कमेन्ट गर्नुहोस्