अध्यक्ष लिङदेन भन्छन् ,’फिल्म प्रकाश झैँ राज्यले वर्गीय विभेद गरिरहेको छ’
फिल्म । गत भदौ १० देखि प्रदर्शनरत फिल्म ‘प्रकाश’ लाई अहिले राजनीतिज्ञले हेरिरहेका छन् । गगन थापा , रवीन्द्र मिश्र पश्चात फिल्मलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले हेरेका छन् …
पुरा पढ्नुहोस्