‘जेम्स बन्ड’ फिल्म कम्पनी किन्दै अमेजन
फिल्म । हलिउडमा निकै लामो समयसम्म फ्रेन्चाइज आउनेमा पर्छ ‘जेम्स बोन्ड’ । बेलायती जासुसको कथामा आधारित फिल्मले दर्शकहरुको मन जित्दै अगाडी बढिरहेको छ । यसलाई निर्माण गर्दै आइरहेको कम्पनि हो …
पुरा पढ्नुहोस्फिल्म । हलिउडमा निकै लामो समयसम्म फ्रेन्चाइज आउनेमा पर्छ ‘जेम्स बोन्ड’ । बेलायती जासुसको कथामा आधारित फिल्मले दर्शकहरुको मन जित्दै अगाडी बढिरहेको छ । यसलाई निर्माण गर्दै आइरहेको कम्पनि हो …
पुरा पढ्नुहोस्सौन्दर्य । सोमबार विहान सम्पन्न ‘मिस युनिभर्स २०२०’ को उपाधि मेक्सिकोकी एन्ड्रिया मेजालेजितेकी छिन् । उनलाई पूर्व मिस यूनिभर्स जोजिबिनी टुन्जीले ताज लगाइदिएर मिस युनिभर्सको टाइटल हस्तान्तरण गरिन् । फ्लोरिडा …
पुरा पढ्नुहोस्फिल्म । आफ्नो पछिल्लो फिल्म ‘केजिएफ’ को कारण साउथ इण्डियासँगै बलिउडमा पनि उत्तिकै क्रेज बनाउन सफल भएका निर्देशक प्रशान्त नीलले आउँदो फिल्ममा कसलाई कास्ट गर्नेछन् भन्ने चर्चा चल्न थालेको छ …
पुरा पढ्नुहोस्फिल्म । पछिल्लो समय नेपालमा देखिएको कोरोना भाइरसको आक्रामक दोस्रो लहरको कारण स्वास्थ्य सेवा प्रभावित बनेको छ । अक्सिजन अभाव अस्पतालमा रहेको हेर्न सामाजिक सञ्जालमा प्रसस्तै पाइन्छ । यसैकारण पनि …
पुरा पढ्नुहोस्फिल्म । नायिका शिल्पा पोखरेल अभिनित फिल्म ‘प्रेमगीत २’ को ट्रेलर सार्वजानिक भएको छ । भोजपुरी फिल्ममा आफ्नो बलियो स्थान बनाउन कोशिश गरिरहेकी शिल्पा यसमा गीतको भूमिकामा छिन् । सार्वजनिक …
पुरा पढ्नुहोस्फिल्म । नेपाली फिल्मको बजार विस्तारमा पछिल्लो समय निर्माता तथा निर्देशकह्हरु प्रयत्नशील देखिन्छन् । अन्तराष्ट्रिय महोत्सवहरुमा फिल्म पुगिरहेको अवस्थामा हलमा पनि त्यहि क्रममा फिल्म चलाउन सकिए वा ओटीटी प्लेटफर्म अन्तर्गत …
पुरा पढ्नुहोस्फिल्म । बलिउडका फिट अभिनेता टाइगर श्राफले छिटै गणपति फिल्मको छायांकन गर्दैछन् । उनले फिल्ममा आफ्नै डेब्यु को-स्टार कृति सेननसंग काम गर्दैछन् । फिल्मलाई दुइ भागमा ल्याउने भएका हुँदा यसको …
पुरा पढ्नुहोस्फिल्म । अभिनेता सलमान खानले आफ्नो फिल्म ‘राधे : योर मस्ट वान्टेड भाई’ इदलाई लक्षित गर्दै रिलिज गरेका छन् । सलमान अभिनित भनौ वा बलिउडको यति ठुलो फिल्म पहिलो पटक …
पुरा पढ्नुहोस्फिल्म । अभिनेता सलमान खानले आफ्नो फिल्म ‘राधे : योर मस्ट वान्टेड भाई’ को पहिलो पटक भारतमा फस्ट रिलिजनै ओटीटी प्लेटफर्म जी फाइभमा गर्दैछन् । प्राय हलमै फिल्म ल्याउन रुचाउने …
पुरा पढ्नुहोस्फिल्म । गत वैशाख २३ गतेदेखि संचालन भइरहेको नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) उत्कृष्ट फिल्मलाई पुरस्कृत गर्दै सोमबार सकिएको छ । पछिल्लो समय कोरोना भाइरसको कारण देशमा सिर्जित अवस्थालाई मुल्याकन …
पुरा पढ्नुहोस्