समिक्षा र मदनको स्वरमा तीज गीत ‘माइतीको दैलो’ सार्वजनिक
सङ्गीत । तीज पर्व नजिकिँदै गर्दा लोकप्रिय गायिका समिक्षा अधिकारीको स्वरमा नयाँ तीज गीत ‘माइतीको दैलो’ सार्वजनिक भएको छ। गीतमा समिक्षासँगै मदन ढकाल, बिमला ढकाल र लक्ष्मी बस्नेतको स्वर रहेको …
पुरा पढ्नुहोस्