दाल भात तरकारी युनिटसँग आँचलको जन्मोत्सव (फोटो फिचर)
फिल्म । अभिनेत्री आँचल शर्माले आफ्नो जन्मोत्सव फिल्म ‘दाल भात तरकारी’ युनिटसँग मनाएकी छिन । उनको नेक्स्ट रिलिज फिल्मका टिम हरिवंश आचार्य , किरण केसी र डेब्यु निर्देशक सुदन केसी …
पुरा पढ्नुहोस्फिल्म । अभिनेत्री आँचल शर्माले आफ्नो जन्मोत्सव फिल्म ‘दाल भात तरकारी’ युनिटसँग मनाएकी छिन । उनको नेक्स्ट रिलिज फिल्मका टिम हरिवंश आचार्य , किरण केसी र डेब्यु निर्देशक सुदन केसी …
पुरा पढ्नुहोस्फिल्म । होलीको पुर्व सन्ध्यामा राजधानी स्थित पुतलीसडकमा रहेको कफी एभेन्युमा फिल्म ‘कागजपत्र’ युनिटले होलीको शुभकामना आदानप्रदान गरेको छ । फिल्ममा समावेश गीत ‘तिमि जाने बाटो कता’ सार्वजनिक गर्दै फिल्म …
पुरा पढ्नुहोस्फिल्म । सार्वजनिक पहिलो गीत ‘माया संसार’ र ट्रेलरका कारण चर्चामा रहेको फिल्म ‘कागजपत्र’ युनिटले दोस्रो गीत सार्वजनिक गरेको छ । सार्वजनिक स्याड भर्सनको‘तिमी जाने बाटो कता’ बोलको गीतमा फिल्मका …
पुरा पढ्नुहोस्फिल्म । पछिल्लो समयका युवास्टार अनमोल केसी अभिनित फिल्म ‘ए मेरो हजुर ३’ को रोमान्टिक गीत ‘जिन्दगी नै भन्दिन’ लाइ दर्शकले रुचाएका छन् । गत शुक्रबार सार्वजनिक भएको गीतलाई दर्शकको …
पुरा पढ्नुहोस्फिल्म । यसै हप्ताको वुधवार पहाडी भूभाग तथा विहिबार तराइको भूभागमा होली पर्व मनाइदैछ । रङ्गहरुको यो पर्वलाई असत्य माथि सत्यको जितको रुपमा लिइन्छ भने आत्मियता र सद्वावको प्रतिकको रुपमा …
पुरा पढ्नुहोस्फिल्म । प्रदीप खड्का स्टारर फिल्म ‘लभ स्टेसन’ लभ गीत सार्वजनिक भएको छ । गीतमा प्रदीपकी हिरोइन जसिता गुरुङलाई जुनसँग तुलना गरिएको छ । निर्देशक उज्वल घिमिरेले रचना गरेको गीतमा …
पुरा पढ्नुहोस्फिल्म । नेकपाकि महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज्नी हेरेकी छिन । आफ्नै पार्टीको केहि सदस्य सहित उनले आइतवार साँझ फिल्म हेरेकी हुन् । राष्ट्रिय पोशाक ढाका मार्फत युवालाई …
पुरा पढ्नुहोस्फिल्म । निर्माता सुवास गिरीले आफ्नो जन्मदिनको अवसरमा आफ्नो जन्मथलो सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नम्बर ५ स्थित सिर्थौली प्राथामिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गरेका छन् । फिल्म निर्माणसँगै विभिन्न …
पुरा पढ्नुहोस्फिल्म । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘जात्रै जात्रा’ युनिटले पहिलो गीत सार्वजनिक गरेको छ । सार्वजनिक गीत ‘माया पिरिम’ मा निश्चल बस्नेत , करिश्मा मानन्धर र सारा सिर्पाइलिसँगै …
पुरा पढ्नुहोस्फिल्म । आउँदो चैत्र १५ गते प्रदर्शनमा आउने फिल्म ‘शुभ लभ’ मार्फत चर्चित युवा ज्योतिष हरिहर अधिकारी नायकको रुपमा डेब्यु गर्दैछन् । ज्योतिषको रुपमा बनाएको पहिचानलाई फिल्मले कसरि अगाडी बढाउछ …
पुरा पढ्नुहोस्