पोखरेली दर्शकलाई धन्यवाद दिन पुगे ‘जात्रै जात्रा’ टिम
फिल्म । पछिल्लो समय ‘वर्ड अफ माउथ’ का कारण फिल्म ‘जात्रै जात्रा’ हेर्ने दर्शक बढ्दो छन् । फिल्म हेरेर फर्किएका दर्शकले ‘राम्रो छ’ भनेपछि यतिबेला फिल्मले व्यापार पनि राम्रो गरिरहेको …
पुरा पढ्नुहोस्