युट्युबमा ‘यात्रा : अ म्युजिकल भ्लग’
फिल्म । कलाकार केशव भट्टराईको निर्माणमा तयार भएको अन्तिम फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ युट्युबमा रिलिज भएको छ । केहि समय अगाडी विभिन्न एपमा रिलिज भएको फिल्मलाई ओएसआर डिजिटल …
पुरा पढ्नुहोस्फिल्म । कलाकार केशव भट्टराईको निर्माणमा तयार भएको अन्तिम फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ युट्युबमा रिलिज भएको छ । केहि समय अगाडी विभिन्न एपमा रिलिज भएको फिल्मलाई ओएसआर डिजिटल …
पुरा पढ्नुहोस्अन्तरराष्ट्रिय नेपाली कलाकार समाज (इनास)को चौथो महाधिवेशनबाट ग्लोबल अध्यक्षमा पुष्प बरुवाल सर्वसम्मत पुनः निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न भएको महाधिवेशनले नयाँ कार्यसमितिसँगै महादेशीय (क्षेत्रीय), राष्ट्रिय र राज्य समितिका संयोजक …
पुरा पढ्नुहोस्फिल्म । सर्ट फिल्म ‘द रूम’ को ट्रेलर सार्वजनिक गरिएको छ । आउँदो विजयादशमीलाई लक्षित गर्दै ट्रेलर सार्वजनिक गरिएको फिल्ममा अभिनेता विष्णु ठकुरीले बताए । सञ्चारकर्मी समेत रहेका विष्णुले छायांकन …
पुरा पढ्नुहोस्फिल्म । नेपालमा कोरोना भाइरसको दोस्रो लहरको प्रभाव कम भएसंगै फिल्म हल खुलेपछि गतिविधि बढ्न थालेका छन् । नयाँ फिल्म प्रदर्शनका लागि पनि मिति तय भइरहेका छन् भने निर्माण र …
पुरा पढ्नुहोस्फिल्म । अभिनेता सवीन श्रेष्ठ अभिनित फिल्म ‘धन्दागिरी’ को आइटम गीत सार्वजनिक गरिएको छ। नरेन्द्र भट्टराइको निर्देशनमा बनेको फिल्मको सार्वजनिक आइटम गीत ‘बारुली बारुली’मा मिना निरौलाको स्वर रहेको छ । …
पुरा पढ्नुहोस्फिल्म । नेपाल बेस्ट म्युजीक अवार्ड–२०२१ मा चलचित्र पत्रकार द्धय लक्ष्मण सुवेदी र कुवेर गिरी पुरस्कृत हुने भएका छन् । असोज १८ गते काठमाडौको चन्द्रागिरीमा आयोजना हुने अवार्ड प्रदान समारोहमा …
पुरा पढ्नुहोस्फिल्म । डेब्यु फिल्म ‘ड्रिम्स’ मार्फत नै एक किसिमको दर्शक कमाएकी एक्ट्रेस साम्राज्ञी आरएल शाहम्युजिक भिडियोमा देखा पर्दिनन् भन्दा फरक नपर्ला । किनकी उनलाई डेब्यु फिल्म सफल भए यता धेरै …
पुरा पढ्नुहोस्फिल्म । एक महिना सिकाइ अनि दुई हप्तामा फिल्म । क्यामरा र फिल्ममेकिङको ‘फ’सँग पनि परिचित नभएका किशोरीले छोटो समयमै फिल्म बनाएर देखाउलान् भन्ने पत्याउन गाह्रै पर्छ । तर, किपालय …
पुरा पढ्नुहोस्फिल्म । ‘छ माया छपक्कै’ निर्माण गरेर टीमअप भएका निर्माता रोहित अधिकारीले दीपक राज गिरी र दीपाश्री निरौलाको समूहसँगै मिलेर नयाँ फिल्म दर्शकसामू ल्याउने भएका छन् । ‘छ माया छपक्कै’को …
पुरा पढ्नुहोस्फिल्म । निर्देशक शोभित बस्नेतको ३१ औं निर्देशकीय फिल्म ‘डाँडाको वरपीपल’को गीत काटि दिउंला जुङ्गा जम्मै सार्वजनिक गरिएको छ। काठमाडौंमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा …
पुरा पढ्नुहोस्