दिलीप र निरुतालाई समर्पित गर्दै ‘चाइनेजो जिन्दगानीमा’ सार्वजनिक
फिल्म । हाल प्रदर्शनरत नेपाली फिल्म ‘ऊनको स्वीटर’ले राम्रो व्यापार गरिरहेको छ । यसैबीच, यसमा समावेश नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ आइतबार सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा कलाकार एलेक्स पारस …
पुरा पढ्नुहोस्