प्रेस युनियनले लगायो महासङ्घमा ताला
काठमाडौँ । नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासङ्घले आउँदो निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरेको मतदाता नामावलीप्रति असन्तुष्टि देखाउँदै महासङ्घको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ । युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसीको …
पुरा पढ्नुहोस्