राप्रपाको चियापान सम्पन्न
देश । पृथ्वी जयन्तीको अवसरमा राप्रपाले काठमाडौंमा चियापान गरेको छ । चियापानमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष …
पुरा पढ्नुहोस्