मुहुर्तसँगै छायांकनमा ‘कस्तुरी’
फिल्म । अभिनेता निखिल उप्रेती र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहने फिल्म ‘कस्तुरी’को शुभ मुहूर्त सम्पन्न भएको छ । मंगलबार बिहान ललितपुरस्थित बंगलामुखी मन्दिरमा शुभ मुहूर्तसँगै फिल्मको छायांकन पनि …
पुरा पढ्नुहोस्