बाढी प्रभावितको सहयोगार्थ ‘तेन्जिङ’ देखाइने

फिल्म । सगरमाथाको पहिलो सफल आरोहणको कथा समेटिएको फिल्म ‘तेन्जिङ’ भोटेकोशी बाढी प्रभावितका लागि राहत रकम संकलन गर्न काठमाडौंस्थित बेलायती दूतावासले ‘तेन्जिङ’को विशेष प्रदर्शन काठमाडौंमा आयोजना गर्ने भएको छ। दूतावासका …

पुरा पढ्नुहोस्

दुई महिनापछि काममा फर्किइन् दीपाश्री

फिल्म । अभिनेत्री दीपाश्री निरौला फिल्मको काममा फर्किएकी छन्। ब्रेन ट्युमरको शल्यक्रियापछि स्वास्थ्य लाभ गरिरहेकी उनी करिब दुई महिनापछि फिल्म ‘पाँच पाण्डव’को डबिङमार्फत फिल्म कर्ममा फर्किएकी हुन्। शुक्रबार स्टुडियो पुगेर उनले …

पुरा पढ्नुहोस्

यसकारण असोज ९ मा प्रदर्शन हुँदैछ ‘बा : एक योद्धा’

फिल्म । नेपाली फिल्म ‘बा : एक योद्धा’को प्रदर्शन मिति परिवर्तन भएको छ । भोटेकोशी बाढीका कारण पूर्वनिर्धारित समयमा प्रदर्शनमा आउन नसकेको फिल्म अब असोज ९ गतेदेखि प्रदर्शनमा आउने भएको …

पुरा पढ्नुहोस्

कार्की साइँला आफैँमा भावुक पात्र हो : जीतु

फिल्म । नेपाली फिल्म ‘कार्की साइँला’का मुख्य अभिनेता जीतु नेपालले फिल्ममा आफूले निर्वाह गरेको पात्रको जीवन आफैँमा भावुक रहेको बताएका छन् । उनका अनुसार कार्की साइँलाका लागि माया र विवाह …

पुरा पढ्नुहोस्

‘जलाकी’बाट डेब्यु गर्दै साहारा

फिल्म । ‘जलाकी’बाट नेपाली फिल्ममा डेब्यु गरेकी अभिनेत्री साहारा हाङमा लिम्बुको चरित्र पोस्टर सार्वजनिक भएको छ । कुसे औँसी अर्थात् बुवाको मुख हेर्ने दिनको अवसर पारेर निर्माण टिमले साहाराको सोलो …

पुरा पढ्नुहोस्

‘झिँगेदाउ-२’ को राधाले आँचलमा के परिवर्तन ल्यायो ?

फिल्म । अभिनेत्री आँचल शर्मा फिल्म ‘झिँगेदाउ’को ‘राधा’ पात्रलाई पुनः ६ वर्षपछि पर्दामा ल्याउँदैछिन् । पहिलो भागमा दर्शकले रुचाएको यही पात्रलाई उनले सिक्वेल ‘झिँगेदाउ-२’मा पनि निरन्तरता दिएकी छन् । फिल्म …

पुरा पढ्नुहोस्

अन्तरंगता र मानवीय चाहनामा ‘लस्ट स्टोरिज ३’

ओटीटी । नेटफ्लिक्सको चर्चित एन्थोलोजी सिरिज ‘लस्ट स्टोरिज’को तेस्रो भाग ‘लस्ट स्टोरिज ३’को ट्रेलर सार्वजनिक भएको छ । यसपटक बलिउडका चर्चित निर्देशक विशाल भारद्वाज, शकुन बत्रा, विक्रमादित्य मोटवाने र किरण …

पुरा पढ्नुहोस्

जब पियुष मिश्राले भने, ‘नेपाली रङ्गमञ्च वा फिल्ममा काम गर्दिन’

फिल्म । भारतीय फिल्म तथा साहित्यमा पियुष मिश्रा परिचित नाम हुन् । रङ्गमञ्चबाट अभिनय यात्रा प्रारम्भ गरेका मिश्राले नवीन चौहानको निर्देशनमा तयार हुने फिल्म ‘कलेजी : ऊनको स्वीटर’ मा अभिनय …

पुरा पढ्नुहोस्

‘कालमाण्डू’ बाट सार्वजनिक भयो ‘राधा’ गीत

फिल्म । एक्सन- थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘कालमाण्डू’ आगामी पुस २४ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले फिल्ममा समावेश ‘राधा’ बोलको गीत सार्वजनिक गर्दै प्रदर्शन मिति …

पुरा पढ्नुहोस्

‘पहिलो एआई अभिनेत्री’ बनिन् टिली नर्वुड

फिल्म । हलिउडमा ‘पहिलो एआई अभिनेत्री’का रूपमा प्रस्तुत गरिएको टिली नर्वुड अहिले मनोरञ्जन उद्योगमा नयाँ बहसको केन्द्र बनेकी छन्। एआई प्रविधिबाट सिर्जना गरिएको डिजिटल पात्रलाई अभिनेत्रीका रूपमा प्रस्तुत गरिएपछि एआईले …

पुरा पढ्नुहोस्