अमेरिकन फिल्ममा स्वस्तिमा ?
फिल्म । ‘बुलबुल’ फिल्म मार्फत आफ्नो अभिनय क्षमतालाई प्रस्ट्याउदै राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्डमा नेपाली फिल्मको अभिनेत्रीको रुपमा चिनिएकी स्वस्तिमा खड्का अंग्रेजी भाषाको फिल्ममा काम गर्ने भएकी छिन् । अमेरिकन टोलीले …
पुरा पढ्नुहोस्