३० हजार अष्ट्रेलियन डलरमा बिक्यो ‘चिसो एष्ट्रे’
फिल्म । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘चिसो एष्ट्रे’को अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण कम्पनी कंगारु क्रिएसन र लोकल सिनेमाले अष्ट्रेलियाको कमेरो इभेन्ट्सलाई फिल्म प्रदर्शन अधिकार ३० हजार …
पुरा पढ्नुहोस्