‘महापुरूषले हँसाउदै रुवाउछ र रुवाउँदै हँसाउछ’ : अभिनेता हरिवंश आचार्य
फिल्म । हास्यकलाकार तथा अभिनेता हरिवंश आचार्यले सयौँ फिल्ममा अभिनय गरिसकेका छन् । फिल्मसँगै नाटक र महोत्सवमा उनले कैयन क्यारेक्टर बाचेका छन् । ती मध्ये उनलाई सम्झाउने फिल्म ‘बलिदान’को भूमिका …
पुरा पढ्नुहोस्