कमेन्ट गर्नुहोस्
सर्ट फिल्म ‘किन’ सार्वजनिक

फिल्म । सर्ट फिल्म ‘किन’ सार्वजनिक गरिएको छ । केही फिल्मीफेस्टिभलमा छनोटमा समेत परेको फिल्म सस्पेन्स स्टोरीमा तयार भएको हो । गणेश उप्रेती , केदार उप्रेती, सन्तोष राम्दम, सिदार्थ बिस्व र मिसनेपाल नर्थ अमेरिका गरिमा ज्ञवालीले अभिनय गरेको फिल् ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो । निर्देशक सिद्धार्थ विश्व प्राप्त प्रतिक्रियाले थप उर्जा मिलेको बताउछन् ।
स्वूप्न सुमको स्वर, उत्पल कंडेलको संगीत र सौरवतिमिल्सिनाको शब्द यसमा सुन्न सकिन्छ । विश्वको लेखन, निर्देशन र सम्पादन रहेको फिल्ममा नारायण उप्रेतीको सह–निर्दशन बिष्णु मिश्राको मेकअप अशोक भुजेलको छायांकन रहेको छ ।






