‘अवतार : फायर एन्ड एश’ ले नेपाली बक्सअफिसमा कस्तो कमाइ गर्यो ?
फिल्म । हलिउड फिल्म ‘अवतार : फायर एन्ड एश’ ले नेपाली बक्सअफिसमा राम्रो कमाइ गरेको छ । विशेषगरी ‘अवतार’ शृंखलाको तेस्रो भागले प्रदर्शनको सुरुआती दिनमै बलियो उपस्थिति जनाएको थियो । …
पुरा पढ्नुहोस्