Jay Hos
‘तेरा घाटा’ गायक गजेन्द्र नेपाल आउँदै
संगीत । पछिल्लो समय नेपालमा विदेशी गायक आउने क्रम बढ्दो नै छ । विशेष कार्यक्रम पारेर विदेशी गायकलाई नेपालमा ल्याइने गरिन्छ । यसै विच पछिल्लो समय ‘तेरा घाटा’ गीत गाएर …
पुरा पढ्नुहोस्के ‘बोबी’सिक्वेलको तयारीमा छन् उमेश र कविता ?
फिल्म । गत असारमा रिलिज भएको फिल्म हो ‘बोबी’ । रियल स्टोरी र रियल जोडीको फिल्म भनिएको यसलाई मिलन चाम्सले निर्देशन गरेका थिए भने रियल जोडी उमेश थापा र कविता …
पुरा पढ्नुहोस्जिरोबाट हटाइयो विवादित दृश्य
फिल्म । शाहरुख खान अभिनित तथा निर्मित फिल्म ‘जिरो’ प्रदर्शन मिति जति नजिकिदै छ , त्यति नै यसको चर्चा बढ्दो छ । रोमान्स किङ्गको उपनामले बलिउडमा फेमस शाहरुख खान पछिल्लो …
पुरा पढ्नुहोस्५१ रुपैयाँ पारिश्रमिकमा तयार हुँदै ‘रङ्ग भित्रको उजाड जिन्दगी’
संगीत । केहि समय अगाडी भारतीय गायन रियालिटी शो ‘सारेगामापा’ मा टप ११ सम्म पुगेर चर्चामा आएकी गायिका मेनुका पौडेलको नयाँ गीत ‘रङ्ग भित्रको उजाड जिन्दगी’ को छायाँकन सम्पन्न भएको …
पुरा पढ्नुहोस्गोपी ट्रेलर रिलिज (भिडियो)
फिल्म । फिल्म ‘गोपी’ को पहिलो गीत सार्वजनिकपछी निर्माण टिमले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरेको छ । ट्रेलरमा विपिन कार्की र उनले अंगालेको पेशा गाई पालनलाई …
पुरा पढ्नुहोस्रविन्द्र भन्छन ‘एउटै भूमिका अफर नगर्नुस’
फिल्म । थियटर हुदै फिल्ममा आएका कलाकार रविन्द्र झाले डेब्यु फिल्म ‘जात्रा’ मार्फत नै सबैको मन जित्न सफल भए । उनलाई फिल्म समिक्षकसँगै दर्शकले पनि उत्तिकै रुचाए । उनले फिल्ममा …
पुरा पढ्नुहोस्‘न यता न उता’ ट्रेलर रिलिज (भिडियो)
फिल्म । केहि समेत अगाडी टिजर र गीत सार्वजनिक गरेको फिल्म ‘न यता न उता’ को राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा दुइ युवा …
पुरा पढ्नुहोस्दयाहाङ राई : १० दिनमा तिन कार्यक्रम
फिल्म । अभिनेता दयाहाङ राईको अभिनय मन नपराउने कमै छन् । उनि अभिनयकै कारण थिएटर हुदै फिल्ममा स्थापित भए । गोप्ले र काजी जस्ता क्यारेक्टर मार्फत उनि आम दर्शक माँझ …
पुरा पढ्नुहोस्चैत्रमा ‘लभ स्टेसन’
फिल्म । फिल्म ‘लभ स्टेसन’ चैत्र १ मा रिलिज हुने भएको छ । प्रदीप खड्का र जसिता गुरुङ स्टारर फिल्मलाई उज्वल घिमिरेले निर्देशन गरिरहेका छन् । उज्वल केहि समयको अन्तरलमा …
पुरा पढ्नुहोस्