नेविसंघसहित ११ विद्यार्थी संगठनले गरे सरकारविरुद्ध प्रदर्शन
देश । नेपाल विद्यार्थी संघको नेतृत्वमा ११ विद्यार्थी संगठनहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । प्रतिपक्षमा रहेका राजनीति दलहरु सम्बद्ध विद्यार्थी संगठनहरुले आज राजधानी स्थित माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । …
पुरा पढ्नुहोस्