टुङ्गो लाग्यो ‘दि कर्मा’ को रिलिज डेट

फिल्म । अन्तत प्रदर्शनको अन्यौलतालाई चिर्दै परमिता आरएल राणा अभिनित नेपाली फिल्म ‘दि कर्मा’ आगामी माघ १७ गते रिलीज हुने भएको छ । यस फिल्मको रिलीज मिति तोक्दै अफिसियल पोस्टर …

पुरा पढ्नुहोस्

माघमा ‘सेल्फी किङ्ग’

फिल्म । अभिनेता विपिन कार्कीलाई किङ्ग अवतारमा प्रस्तुत गरिएको फिल्म ‘सेल्फी किङ्ग’ पोष्टर सार्वजनिक गरेर निर्माण पक्षले प्रदर्शन मिति समेत तय गरेको छ । यसअघि प्रदर्शनलाई लिएर विभिन्न हल्ला भएता …

पुरा पढ्नुहोस्

अनमोलको टाइमलाइनमा छैन ‘धुपौरे’

फिल्म । केही समयपहिले अनमोल केसीले स्क्रिप्ट चित्तबुझ्दो नभएको भन्दै ‘ब्याचलर बन्टी’ अन्तिम समयमा आएर नखेल्ने निर्णय गरेका थिए । हिरोइनसमेत फाइनल भएको अवस्थामा उनले फिल्म नखेल्ने निर्णय गर्दा निर्माताले …

पुरा पढ्नुहोस्

विपिनलाई पुत्री लाभ

फिल्म । अभिनेता विपिन कार्कीलाई पुत्री लाभ भएको छ । उनको पहिलो सन्तानको रुपमा छोरीले जन्म लिएकी हुन् । मङ्सिर २ मा पिता बनेसँगै विपिनलाई समाजिक सञ्जालमा बधाई दिने क्रम …

पुरा पढ्नुहोस्

‘जाली माया…’ सार्वजनिक (भिडियो)

संगीत । अभि जिसीको स्वरमा रहेको गीत ‘जाली माया…’ सार्वजनिक भएको छ । अभी कै शब्द/सङ्गीत र योगेश काजीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । किशन अर्याल …

पुरा पढ्नुहोस्

प्रदीप लेख्छन् ‘सुर्य अवार्डले नेपाली फिल्मलाई टेवा पुर्‍याएको छ’

फिल्म । गत वर्ष ‘सुर्य इन्टरनेशनल अवार्ड २०१८’ को पहिलो शृंखला आयोजना गरेर सुरुवात गरेको सुर्य कर्पोरेशनले यसलाई निरन्तरता दिदै दोस्रो शृंखलाको तयारी गरिरहेको छ । आउँदो नोभेम्बर २३ देखि …

पुरा पढ्नुहोस्

‘ए मेरो हजुर ४’ मा अनमोल

फिल्म । अभिनेता अनमोल केसीले ‘ए मेरो हजुर ४’ मा काम गर्ने भएका छन् । उनले निर्माण कम्पनि सुहाना इन्टरटेनमेन्टसंग सम्झौता पत्रमा हस्ताक्षर गर्दै फिल्म गर्ने निर्णय गरेका छन् । …

पुरा पढ्नुहोस्

सुर्य अवार्डलाई लिएर उत्साहित फिल्मकर्मी , जम्बो टोली जापान उड्दै

देश । गत वर्ष ‘सुर्य इन्टरनेशनल अवार्ड २०१८’ को पहिलो शृंखला आयोजना गरेर सुरुवात गरेको सुर्य कर्पोरेशनले यसलाई निरन्तरता दिदै दोस्रो शृंखलाको तयारी गरिरहेको छ । आउँदो नोभेम्बर २३ देखि …

पुरा पढ्नुहोस्

रोमान्टिक पल र पुजा

फिल्म । दर्शकले रुचाएको जोडी पल शाह र पुजा शर्माको अनस्क्रिन रोमान्सलाई पुनः दर्शकले हेर्न पाउनेछन् । यी दुइको जोडीलाई पर्दामा प्रतीक्षा गरिरहेका दर्शकलाई निर्माण पक्षले तस्वीर सार्वजनिक गर्दै सरप्राइज …

पुरा पढ्नुहोस्

‘च च हुई पूर्ण मनोरञ्जक छ’

फिल्म । अभिनेता आर्यन सिग्देल राम्रो अभिनेतासंगै निर्माता पनि हुन् । अभिनेता सिग्देलले डेढ दशकसम्म ३० भन्दा बढी नेपाली फिल्ममा नायकका रूपमा काम गरिसकेका छन् । उनले आफ्नै लगानीमा फिल्म …

पुरा पढ्नुहोस्