आँचलले प्रेमी उदिपसँग गरिन् टिकाटालो
फिल्म । अन्तत अभिनेत्री आँचल शर्माले प्रेमी उदिप श्रेष्ठसँग टिकाटालो गरेकी छन् । सोमवार चुच्चेपार्टीमा रहेको इम्पेरियल बैंक्वेटमा आफ्ना निकट पारिवारिक सदस्यहरुको उपस्थितिमा आँचल र उदिपले औंठी साटासाट गरेका हुन् …
पुरा पढ्नुहोस्