चलचित्र पत्रकार सम्मानित तथा पुरस्कृत
काठमाडौँ। कला विधामा सक्रिय पत्रकार सम्मानित तथा पुरस्कृत भएका छन् । चलचित्र पत्रकार संघ नेपालले चलचित्र पत्रकारिता दिवसको अवसरमा सक्रिय रहेको भन्दै सात पत्रकारहरुलाई आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै …
पुरा पढ्नुहोस्