हरर र थ्रीलर ‘चि मुसी चि’
फिल्म । हरर थ्रिलर कथामा ‘चि मुसी चि इभन डेड डिजायर बिलङ्गिङ’ निर्माण भएको छ । शुक्रबार पोस्टर सार्वजनिक गर्दै यसको प्रदर्शन घोषणा गरिएको छ । प्रस्तुतकर्ता अरुण चक्रवर्तीको अनुसार …
पुरा पढ्नुहोस्फिल्म । हरर थ्रिलर कथामा ‘चि मुसी चि इभन डेड डिजायर बिलङ्गिङ’ निर्माण भएको छ । शुक्रबार पोस्टर सार्वजनिक गर्दै यसको प्रदर्शन घोषणा गरिएको छ । प्रस्तुतकर्ता अरुण चक्रवर्तीको अनुसार …
पुरा पढ्नुहोस्संगीत । गायिका तथा मोडल वसन्ती राईको नयाँ गीत ‘बेबी वसन्ती’ सार्वजनिक भएको छ । राजेश गुरुङको शब्द तथा संगीतमा तयार भएको गीतमा वसन्तीको स्वर तथा अभिनय रहेको छ । …
पुरा पढ्नुहोस्फिल्म । ऐतिहासिक बिषयवस्तुमा बनेको ‘नालापानी’ फिल्मलाई कर छुट दिन पहल सुरु भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफुले कर छुट प्रदान गर्न पहल सुरु गरेको बताए …
पुरा पढ्नुहोस्फिल्म । शुक्रबार ‘हिजो आजका कुरा’ प्रदर्शनमा आएको छ । नेपाल टेलिभिजनबाट ६ सय ९९ भाग प्रसारण भएर किर्तिमान बनाउन सफल टेलिशृङ्खलालाई अभिनेता सन्तोष पन्तको छोरा साकार पन्तले निर्देशन गरेका …
पुरा पढ्नुहोस्फिल्म । मल्टीस्टार कास्टको भिडभाड रहेको फिल्म ‘लाखे’ कार्तिक १८ मा प्रदर्शन हुने भएको छ । सस्पेन्स थ्रीलर जनराको प्रतिक्षित फिल्मले घोषित डेट भन्दा एकहप्ता पछाडी प्रदर्शन तय गरेको छ …
पुरा पढ्नुहोस्मोडलिङ । अनिता गिरी मोडलिङ हुँदै फिल्ममा आफूलाई स्थापित गर्न चाहेकी छिन् । उनी ‘द आउट लेयर’ फिल्म मार्फत ठुलो पर्दामा डेब्यु गर्न लागेकी हुन् । विक्की महर्जनको निर्माण रहने …
पुरा पढ्नुहोस्फिल्म । दसैँमा हल पुग्ने दर्शकलाई लक्षित गर्दै जात्रा र जात्रै जात्रा निर्माण गरेको टिमको फिल्म ‘महापुरुष’ को हल ट्रेलर रिलिज गरिएको थियो । दर्शकबाट राम्रो रेस्पोन्स आइरहदा इन्टरनेट ट्रेलर …
पुरा पढ्नुहोस्फिल्म । मङ्सिर ४ मा हुने संसदीय निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको बन्न फिल्मकर्मीहरूले पनि उम्मेदवारी दिएका छन् । रिल लाइफबाट चुनावी मैदानमा होमिने कलाकारहरूको संख्या यसपटक उच्च छ । …
पुरा पढ्नुहोस्फिल्म । कौसीदले आफ्नो प्रदर्शन तय गरेको छ । गत जेठमै प्रदर्शन हुने भनिएता पनि विविध कारणले प्रदर्शन हुननसकेको फिल्म आउँदो पुष १५ मा रिलिज हुनेछ । निर्माण पक्षले रिलिज …
पुरा पढ्नुहोस्देश । फिल्म अभिनेता, निर्माता तथा वितरक करण श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर १ को प्रदेश ‘ख’तर्फ उम्मेदवारी दर्ता गरेका छन् । केही समय अगाडी देखि सक्रिय राजनीतिमा रहेका श्रेष्ठ लोकतान्त्रिक …
पुरा पढ्नुहोस्