चलचित्र पत्रकारिता सम्बन्धी कार्यशाला माघ १३ र १४ मा हुँदै

फिल्म । चलचित्र पत्रकार संघ नेपालले दुई दिने कार्यशालाको आयोजना गर्ने भएको छ। काठमाडौंस्थित चलचित्र विकास बोर्डको सभाहलमा आयोजना हुने दुई दिने ‘कार्यशाला तथा गोष्ठी’ माघ १३ र गते चल्नेछ। …

पुरा पढ्नुहोस्

निफको छैटौं संस्करण घोषणा

फिल्म। छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०)सम्म आयोजना हुने घोषणा गरिएको छ। बुधबार आयोजित घोषणा कार्यक्रममा महोत्सवमा प्रदर्शन हुने फिल्मको लाइनअप, जुरी …

पुरा पढ्नुहोस्

‘कामिनो’ मा प्रदिप

फिल्म । अभिनेता प्रदिप खड्कालाई दर्शकले अब नयाँ फिल्म ‘कामिनो’ मा हेर्न पाउने भएका छन् । दीपक ओलीको निर्देशनमा निर्माण हुने ‘कामिनो’ को बुधबार थीम पोस्टर सार्वजनीक गरिएको छ । …

पुरा पढ्नुहोस्

कलाकार संघले दियो तीनलाई मानार्थ सदस्यता

फिल्म। चलचित्र कलाकार सङ्घले संविधानविद् डा. भीमार्जुन आचार्य, दन्त विशेषज्ञ डा. सुवास घिमिरे र समाजसेवी श्याम खड्कालाई मानार्थ सदस्यता प्रदान गरेको जानकारी गराएको छ । अध्यक्ष रविन्द्र खड्काको अध्यक्षतामा बसेको …

पुरा पढ्नुहोस्

साम्राज्ञीसँग जीतुको ‘मिठो मिठो’ सार्वजनिक

फिल्म । माघ २० गतेबाट प्रदर्शन हुने फिल्म ‘ह्यारी कि प्यारी’को दोस्रो गीत रिलिज गरिएको छ । सार्वजनिक ‘मिठो मिठो’ बोलको गीतमा युग भुषालको संगीत तथा निर्देशक डाक्टर कपिल रिजालको …

पुरा पढ्नुहोस्

मलिका र कुन्साङ्गको ‘तिमी नहुँदा’ सार्वजनिक

सङ्गीत । गायिका डा. त्रिशाला गुरुङ्गको स्वरमा ‘तिमी नहुँदा’ बोलको गीत सार्वजनिक भएको छ। द्रिप चाम्लिङ्गको शब्द रचना रहेको गीतमा महेश खड्काको सङ्गीत रहेको छ । द्रिप लामो समयबाट शब्द …

पुरा पढ्नुहोस्

नेफ्टामा नेतृत्व लिने तयारीमा चार प्राविधिक

फिल्म । नेपाली फिल्ममा काम गर्ने प्राविधिकहरूको एक मात्र छाता संगठन चलचित्र प्राविधिक संघ (नेफ्टा) ले अगामी फागुन ११ मा महाधिवेशन तोकेको छ । पुष्कर लामा अध्यक्ष रहेको कार्यसमितिले संघको …

पुरा पढ्नुहोस्

‘फूलबारी’ ट्रेलर सार्वजनिक (भिडियो)

फिल्म । फागुन ५ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘फूलबारी’ले ट्रेलर सार्वजनिक गरेको छ । सार्वजनिक ट्रेलरमा छोराछोरी सक्षम भएपछि पराया हुने विषयलाई प्रमुखताका साथ देखाइएको छ । बलिउड …

पुरा पढ्नुहोस्

‘पठान’ले राख्यो कीर्तिमान

बलिउड। फिल्म ‘पठान’ले रिलिजको अघिल्लो दिनसम्ममा ५० करोड बराबर टिकट बिक्री गर्दै कीर्तिमान कायम गरेको छ । ५ दिनअघि बुकिङ खोलेको फिल्मले चौथो दिन आइपुग्दासम्म भारत ४ लाख १९ हजार …

पुरा पढ्नुहोस्

चन्द्रशेखरसँग नोराले घर र गाडी लिएको खुलासा

बलिउड। चन्द्रशेखरबाट उपहार लिएको विषयमा अनुसन्धानको घेरामा रहेकी अभिनेत्री नोरा फतेहीले घर किन्ने पैसा र बीएमढडब्लू कार उपहार लिएको खुलासा भएको छ । चन्द्रशेखरले प्रहरीसँगको बयानमा नोराले घर किन्न पैसा …

पुरा पढ्नुहोस्