विधवाको कथामा बन्यो ‘हिरा’
टिभी । पति गुमाएकी नारीले समाजमा भोग्नुपर्ने परिस्थितिलाई उजागर गर्ने टेलिसिरियल ‘हिरा’ तयार भएको छ । राष्ट्रिय चलचित्र पुरस्कार विजेता फिल्म ‘बुलाकी’ को निर्माण ब्यानर छत्रेश्वरी म्यानेजमेन्ट प्रालिले यो सामाजिक …
पुरा पढ्नुहोस्