कस्ता फिल्म आउँदैछन् ओटीटीमा ?

फिल्म । अहिले हलसँगै ओटीटीमा पनि उत्तिकै फिल्म आइरहेका छन् । यो साता नेटफ्लिक्समा दुई हिन्दी र तीन अङ्ग्रेजी भाषाका फिल्म प्रदर्शन हुँदैछन् । यस्तै, जियो हटस्टारमा तीन फिल्म, प्राइम …

पुरा पढ्नुहोस्

नेपालमा कस्तो छ ‘सैयारा’को व्यापार ?

फिल्म । मोहित सुरीद्वारा निर्देशित रोमान्टिक ड्रामा फिल्म ‘सैयारा’ले भारतसँगै नेपालको बक्सअफिसमा कीर्तिमानी कमाइ गरिरहेको छ । नयाँ कलाकार अहान पाण्डे र अनित पड्डाको जोडीले अभिनय गरेको यो फिल्मले भारतमा …

पुरा पढ्नुहोस्

‘सिटामोल’को ट्रेलर सार्वजनिक

फिल्म । आगामी साउन २३ गते जनैपूर्णिमाको अवसरमा प्रदर्शन हुने फिल्म ‘सिटामोल’को ट्रेलर बुधबार सार्वजनिक गरिएको छ । ३ मिनेट २० सेकेन्डको ट्रेलरमा कमेडी, सटिक संवाद र सामाजिक व्यङ्ग्यले दर्शकको …

पुरा पढ्नुहोस्

जोगिन्दरले ल्याए ‘मिसन नौटंकी’

ओटीटी । गाईजात्राको रौनक नजिकिँदै गर्दा हास्यकलाकार शिव शंकर रिजाल ‘जोगिन्दर पानवाला’ले नेताहरूमाथि तिखो व्यङ्ग्य प्रहार गर्दै नयाँ गाईजात्रे कमेडी कोसेली ‘मिसन नौटंकी’ ल्याएका छन् । ओएसआर डिजिटलमार्फत सार्वजनिक यो …

पुरा पढ्नुहोस्

‘सुम्निमा’मा जोडिए अनुप

फिल्म । निर्देशक मिलन चाम्सको प्रेमकथामा आधारित फिल्म ‘सुम्निमा’मा अभिनेता अनुप विक्रम शाही अनुबन्धित भएका छन् । यो फिल्ममार्फत चाम्स र शाहीको चौथो सहकार्य हो । यसअघि उनीहरूले ‘हँसिया’, ‘वीर …

पुरा पढ्नुहोस्
Fallback Image

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

फिल्म । नेपाली फिल्म ‘अभिमन्यु : च्याप्टर १’ को मोसन टिजर मंगलबार सार्वजनिक गरिएको छ । टिजर जिल्ला कारागार मोरङ अगाडि एक व्यक्तिले चुरोट सल्काउँदै गरेको दृश्यबाट सुरु हुन्छ । …

पुरा पढ्नुहोस्

‘नाकछोङ’को युकेमा गरियो विशेष प्रदर्शन

फिल्म । नेपाली मौलिक संस्कृति र राई समुदायको परम्परागत मूल्यलाई आत्मसात् गर्दै निर्माण भएको फिल्म ‘नाकछोङ’ (बिजुवा) युकेमा विशेष प्रदर्शन गरिएकोछ । ‘द आसफोर्ड सिनेमा’मा २० जुलाईमा आयोजित प्रदर्शनमा स्थानिय …

पुरा पढ्नुहोस्

भदौ २० मा ‘रिमै’

फिल्म । खिल बहादुर गुरुङको निर्देशनमा बनेको फिल्म ‘रिमै’को टिजर सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक भएको करिब २ मिनेट लामो टिजरसँगै निर्माण टिमले फिल्मको प्रदर्शन मिति एक हप्ता अगाडि …

पुरा पढ्नुहोस्

यस्तो छ ‘अवतार: फायर एण्ड एस’ को पहिलो झलक

फिल्म । हलिउड निर्देशक जेम्स क्यामरुनको फिल्म ‘अवतार: फायर एण्ड एस’ पाण्डोराको नयाँ कथासहित आउँदैछ । फिल्मले खलनायक पात्र ‘वरंग’ को पहिलो झलकसहित प्रदर्शन मिति घोषणा गरेको छ । यो …

पुरा पढ्नुहोस्

‘आ बाट आमा’ मा सिम्रन

फिल्म । निर्देशक चन्द्र पन्तको नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ मा अभिनेत्री सिम्रन पन्त अनुबन्धित भएकी छन् । निर्माण टिमले सोमबार उनलाई अनुबन्ध गरेको हो । यो फिल्ममा सिम्रन …

पुरा पढ्नुहोस्