‘मुगलान’को रोमान्टिक गीत ‘मेरो प्रियतम’ रिलिज
फिल्म । आगामी पुष १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मुगलान’को नयाँ गीत ‘मेरो प्रियतम’ रिलिज भएको छ । निर्माण पक्षले सोमबार उक्त गीत सार्वजनिक गरेको हो । गीतको भिडियोमा …
पुरा पढ्नुहोस्फिल्म । आगामी पुष १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मुगलान’को नयाँ गीत ‘मेरो प्रियतम’ रिलिज भएको छ । निर्माण पक्षले सोमबार उक्त गीत सार्वजनिक गरेको हो । गीतको भिडियोमा …
पुरा पढ्नुहोस्फिल्म । आगामी मङ्सिर २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पीआर’ को प्रचारप्रसारलाई व्यापक बनाउन निर्माण टिम लागि परेको छ । यसै क्रममा अष्ट्रेलियामा बसोबास गर्दै आएका फिल्मका मुख्य कलाकार …
पुरा पढ्नुहोस्फिल्म । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘हर्ष’को नयाँ गीत ‘पाहुना’ सार्वजनिक गरिएको छ । स्वर्गीय निर्देशक शिव रेग्मीको शब्द रचना र समीर/हिमालको कम्पोज रहेको यस गीतलाई बसन्त सापकोटाले पुनः …
पुरा पढ्नुहोस्फिल्म । अभिनेता नीर शाह अभिनीत फिल्म ‘परान’ ले घरेलु बक्सअफिसमा १६ करोडभन्दा धेरैको व्यापार गरेको छ । पछिल्लो शनिबार मंसिर १३ गतेसम्मको तथ्याङ्कअनुसार फिल्मले सिनेप्लेक्स बक्सअफिसबाट जम्मा १६ करोड …
पुरा पढ्नुहोस्फिल्म । नेपाली फिल्म ‘रोल नं. १’ को छायांकन सुरु भएको छ । निर्माण टिमले दुई हप्ता लामो गहन कार्यशाला (वर्कशप) पछि छायांकनमा निस्किएको जानकारी दिएको छ । फिल्मको छायांकन …
पुरा पढ्नुहोस्फिल्म । आगामी चैत २७ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ को पहिलो पोस्टर (फर्स्ट लुक्स) सार्वजनिक गरिएको छ । निर्माण टिमले सोमबार फिल्मको उक्त पोस्टर …
पुरा पढ्नुहोस्फिल्म । गत मङ्सिर १२ गतेदेखि प्रदर्शनरत फिल्म ‘हर्ष’ मार्फत एकता पौडेल नेपाली रजतपटमा निर्देशकका रूपमा डेब्यु गरेकी छिन् । न्यूयोर्क फिल्म एकेडेमीमा अध्ययन गरेको तथा दिवंगत निर्देशक शिव रेग्मीकी …
पुरा पढ्नुहोस्फिल्म । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘हर्ष’ ले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । यो फिल्म हेरेका अधिकांश दर्शकले यसको कथावस्तु र सन्देशको खुलेर प्रशंसा गरेका छन् । यसै …
पुरा पढ्नुहोस्फिल्म । आगामी मङ्सिर १८ गतेदेखि फिल्म ‘अभिमन्यु : च्याप्टर-१’ अन्ततः मंसिर १८ गते नेपाली र हिन्दी दुवै भाषामा नेपालभर एक साथ प्रदर्शनमा आउँदै छ । नेपालका साथै भारत र …
पुरा पढ्नुहोस्फिल्म । गायकका रुपमा परिचित समीर श्रेष्ठको अभिनय रहेको फिल्म ‘रमिता को पिरती’को अफिसियल टिजर युट्युबमार्फत सार्वजनिक गरिएको छ । यो फिल्म आउँदो भ्यालेन्टाइन डे अर्थात् २०८२ माघ २३ गते …
पुरा पढ्नुहोस्