सुमनले ल्याए नयाँ गीत ‘आफ्नो बनाई लैजाउ’
सङ्गीत । गायक सुमन सरगमको नयाँ गीत ‘आफ्नो बनाई लैजाउ’ सार्वजनिक भएको छ। आइतबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक गरिएको हो। गीतको भिडियो चर्चित गायकद्वय राजेश पायल …
पुरा पढ्नुहोस्सङ्गीत । गायक सुमन सरगमको नयाँ गीत ‘आफ्नो बनाई लैजाउ’ सार्वजनिक भएको छ। आइतबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक गरिएको हो। गीतको भिडियो चर्चित गायकद्वय राजेश पायल …
पुरा पढ्नुहोस्फिल्म । सञ्जय राईको निर्देशनमा बन्ने नेपाली फिल्म ‘एक्का मिस्सी बादशाह’ को औपचारिक निर्माण घोषणा गरिएको छ। शनिबार निर्देशक राईको जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा कलाकार तथा प्राविधिक टोली सार्वजनिक गर्दै …
पुरा पढ्नुहोस्फिल्म । डा. कपिल रिजाल निर्देशित नेपाली फिल्म ‘गौँथली’ ले घरेलु बक्सअफिसमा आक्रामक व्यापार गरेको छ । यो वर्षको ‘क्लिनहिट’ फिल्म ‘गौँथली’ बन्न सफल भएको छ । नत फिल्म सिक्वेल, …
पुरा पढ्नुहोस्फिल्म । नेपाली फिल्म ‘बेहुली’ को पहिलो प्रमोसनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक भएसँगै चर्चामा आएको छ । गएको शुक्रबार काठमाडौंको चाबहिलस्थित एफक्युब सिनेमा हलमा आयोजित पत्रकार सम्मेलनमार्फत लोक फ्लेभरमा …
पुरा पढ्नुहोस्फिल्म । यही साउन २२ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘हली’ को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार आयोजित एक कार्यक्रममा निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक …
पुरा पढ्नुहोस्फिल्म । प्रदर्शनरत नेपाली फिल्म ‘गौँथली’ ले शनिबार एकै दिनमा १ करोड ६७ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । ‘सिनेपा @ बक्सअफिस’ एपमा रहेको विवरणअनुसार फिल्मले शनिबार देशभरबाट उक्त …
पुरा पढ्नुहोस्फिल्म । दर्शकको अपारसाथ पाएको नेपाली फिल्म ‘गौँथली’ प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको छ । फिल्मले सकारात्मक प्रतिक्रिया पाएसँगै देशभर यसको शो संख्या निरन्तर बढिरहेको छ । दर्शकको साथका कारण …
पुरा पढ्नुहोस्फिल्म । चीनको हुनान प्रान्तस्थित छाङ्सामा सम्पन्न ‘नेपाल एभरेस्ट फिल्म फेस्टिभल’ का उत्कृष्ट फिल्म, कलाकार तथा प्राविधिकलाई काठमाडौंमा आयोजित विशेष समारोहमा नगद पुरस्कारसहित सम्मान गरिएको छ । चलचित्र विकास बोर्डको …
पुरा पढ्नुहोस्फिल्म । गत साउन १ गतेदेखि प्रदर्शनरत फिल्म ‘गौँथली’ ले देशभर आक्रामक व्यापार गरिरहेको छ । मनसुनी वर्षाको समेत पर्वाहनगरी दर्शक हलसम्म पुगेपछि फिल्मले दिन प्रतिदिन आफ्नो व्यापार बढाउन सफल …
पुरा पढ्नुहोस्फिल्म । नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको हिमालयन इन्टरनेशनल अवार्डको छैटौं संस्करण भारतको सिक्किमस्थित राभाङ्लामा भव्य रूपमा सम्पन्न भएको छ। …
पुरा पढ्नुहोस्