नयाँ नोट साट्नेको संख्या बढ्दो
जयहोस् । दसैँ आएसँगै नेपालीले खोज्ने नयाँ नोट सटही आइतबारबाट सुरु भएको छ । आउदो विजयादशमीलाई लक्षित गर्दै नेपाल सरकार नयाँ बजारमा ल्याएको छ । नेपाल राष्ट्र बैंक मार्फत नयाँ …
पुरा पढ्नुहोस्जयहोस् । दसैँ आएसँगै नेपालीले खोज्ने नयाँ नोट सटही आइतबारबाट सुरु भएको छ । आउदो विजयादशमीलाई लक्षित गर्दै नेपाल सरकार नयाँ बजारमा ल्याएको छ । नेपाल राष्ट्र बैंक मार्फत नयाँ …
पुरा पढ्नुहोस्जयहोस् । नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा डा. गंगाप्रसाद उप्रेतीलाई नियुक्त भएका छन् । यसअघि पनि कुलपति रहेका उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुन: चार बर्षको लागि कुलपतिमा नियुक्त गरेका छन् …
पुरा पढ्नुहोस्जयहोस् । स्वतन्त्र मधेसको वकालत गर्दै आएका डा. सिके राउत रौतहटबाट पक्राउ परेका छन् । आफ्नो अभिव्यक्तिको कारण विवादमा आउने गरेका राउतलाई जिल्ला प्रहरी कार्यालय, रौतहट अगाडिबाट पक्राउ गरिएको छ …
पुरा पढ्नुहोस्जयहोस् । संघीय संसदको सार्वजनिक लेखा समितिले चिनीको मूल्य प्रतिकेजी ६३ रुपैयाँ कायम राख्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहिबार सिंहदरबारमा बसेको बैठक मार्फत खुद्रा विक्री मूल्य प्रतिकेजी ६३ …
पुरा पढ्नुहोस्जयहोस् । तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक कमल ज्ञवाली भारतबाट पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाले भारतमा लुकेर बसेका उनलाई पक्राउ गरेर काठमाडौं ल्याएको हो । अदालतले तत्कालीन …
पुरा पढ्नुहोस्जयहोस् । सर्लाहीमा ‘प्रथम राष्ट्रिय खुल्ला मेयर कप भलिबल प्रतियोगिता’ हुने भएको छ । सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर २ को हजरिया खेल मैदानमा प्रतियोगिता हुन लागेको हो । यसअघि …
पुरा पढ्नुहोस्जयहोस् । झण्डै दुई दशकदेखि अमेरिकामा बसोबास गरिरहेका पूर्वधावक तथा सफल ब्याबसायि यज्ञलाल श्रेष्ठले पोखराको चाउथेमा निर्मार्णाधिन कराँते स्कुल ट्रेनिङ सेन्टर भवनका लागि ४० लाख रुपैयाँ प्रदान गरेका छन् । …
पुरा पढ्नुहोस्जयहोस् । बलिउड अभिनेता गोविन्दा नेपाल आउनेक्रम अलि बढ्दो नै छ । किनकी उनको नातेदार पनि यतै छन् , साथै उनि धर्मकर्ममा विश्वास गर्छन । ‘म नेपाल प्राय पशुपतिनाथ दर्शनको …
पुरा पढ्नुहोस्