पलले किन छाडे ‘महाराजधिराज’ ?
फिल्म । अभिनेता पल शाह आगामी फिल्म ‘महाराजधिराज’बाट बाहिरिएका छन् । निर्माता कम्पनी छत्रेश्वरी म्यानेजमेन्टले आपसी सहमतिमा शाहसँगको सम्झौता रद्द भएको जनाएको छ । बिहीबार साँझ सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा …
पुरा पढ्नुहोस्